समाचार

आफुले पाएका पदक विक्री गर्दै महावीर पुन

काठमाडौं । राष्ट्रलाई आवश्यक प्राविधिक जनशक्ति र प्रविधि निर्माण गर्दै विकास अभियानमा लाग्न राष्ट्रिय अविष्कार केन्द्र गठन गरेका सामाजिक अभियान्ता महावीर पुनले आफुले पाएका राष्ट्रिय अन्र्तराष्टिय पदक विक्रीमा राखेर नौलो तरंग ल्याएका छन् ।

आइतबारको कान्तिपुरमा लेखिएको छ, आविष्कार केन्द्रमार्फत नयाँ योजना तय र प्रविधित उपलब्धि हासिल गर्न लागिपरेका महावीर सरकारसंग आवशयक सहयोगका लागि हारगुहार गरेर थाकेपछि सर्वसाधरण नेपाली संग पैसा बृद्धि र समयको हयोग माग्दै आएका छन् ।

देश विदेशमा रहेको नेपाली हितैषीको स्वैच्छिक महादानबा केन्द्रमा ४ करोड रुपैयाँ जम्मा भईसकेको छ, महावीर सेन्टर फर नेपाल कनेक्सनको ठमेलस्थित क्याफेमा शनिवार उनले भने यही अभियानमा थोरैतिनो आर्थिक भरथेग होस भनेरै आफुले पाएका पदक विक्रीमा राखेको हुँ ।