राजनीति

काँग्रेसले जितेका १०१ तह र मेयरहरु को को हुन् ? (नाम सहित)

काठमाण्डौ । २० बर्षदेखि सम्पन्न हुन नसकेको स्थानीय तहको निर्बाचनको पहिलो चरण समाप्त भएपनि मतगणना जारी छ । मतगणनामा नेपाली काँग्रेस, एमाले, माओबादी केन्द्र लगायतका पार्टीहरुप्रति नै जनताको आकर्षण बढेको देखिन्छ । पहिलो चरणको निर्बाचनमा एमालेले अग्रता कायम गरेको छ । एमालेले चार माहानगरमध्ये तीनवटामा आफ्नो अग्रता कायम गरेको छ । काठमाण्डौ, भरतपुर र पोखरामा एमालेले अग्रता कायम गरेको छ भने ललितपुरमा भने काँग्रेसले अग्रता कायम गरिरहेको छ । लगभग सबै संचार माद्यमहरुले चारवटा माहानगरलाई बढी महत्व दिदै मतगणनाको अपडेट गरिरहेका छन् । यसैबीच हालसम्म संसदमा प्रतिनिधित्व गर्ने दल नेपाली काँग्रेसले विजयी हाँशिल गरेका पहिलो चरणमा भएको प्रदेश नम्बर ३, ४ र ६ मा भएके निर्बाचनबाट आएको परिणाम अनुसारको स्थानीय तह र बिजेताको नाम जस्ताको तस्तै राखिएको छ पढ्नुहोस १०१ स्थानको नामहरु :

नेपाली कांग्रेसबाट हालसम्म स्थानीय निकायमा बिजय हुने १०१ जनप्रतिनिधि तथा स्थानहरुको नामावलि

१.मध्यनेपाल नगरपालिका, लमजुङ, रमेशराज पाण्डे
२.गलकोट नगरपालिका, बागलुङ, भरत शर्मा
३.बेनी नगरपालिका, म्याग्दी, हरिकुमार श्रेष्ठ
४.मध्यविन्दु नगरपालिका, नवलपरासी, चन्द्रबहादुर राना
५. भिरकोट नगरपालिका, स्याङ्जा, छायाँराम खनाल
६.छायाँनाथ रारा नगरपालिका, मुगु, हरिजंग शाही
७.गोदावरी नगरपालिका, ललितपुर, गजेन्द्र महर्जन
८. कुश्मा नगरपालिका, पर्वत, रामचन्द्र जोशी
९.पालुङटार गाउँपालिका, गोरखा, दिपकबाबु कँडेल
१०.वालिङ नगरपालिका, स्याङ्जा, दिलिपप्रताप खाँड
११.व्यास नगरपालिका, तनहुँ, बैकुण्ठ न्यौपाने
१२.शुक्लागण्डगी नगरपालिका, तनहुँ, किसान गुरुङ
१३.गुर्भाकोट नगरपालिका, सुर्खेत, हस्तबहादुर पुन
१४.पाँचखाल नगरपालिका, काभ्रे, महेश खरेल
१५.रामेछाप नगरपालिका, रामेछाप, नरबहादुर थापामगर
१६.गोरखा नगरपालिका, गोरखा, राजन राज पन्त
१७.भानु नगरपालिका, तनहुँ, उदयराज गौली
१८.निलकण्ठ नगरपालिका, धादिङ, भिमप्रसाद ढुंगाना
१९.जैमिनी नगरपालिका, बागलुङ, इन्द्र पौडेल
२०.गोकर्णेश्वर नगरपालिका, काठमाडौं, सन्तोष चालिसे
२१.नागार्जुन नगरपालिका, काठमाडौं, मोहनबहादुर बस्नेत
२२.पञ्चपुरी नगरपालिका, सुर्खेत, उपेन्द्र थापा
२३.शिवपुरी गाउँपालिका, नुवाकोट, रामकृष्ण थापा
२४.भेरीगंगा नगरपालिका, सुर्खेत, भुपेन्द्रबहादुर चन्द
२५.चापाकोट नगरपालिका, स्याङ्जा, शिवकुमार गिरी
२६.शारदा नगरपालिका, सल्यान, सुरेश अधिकारी
२७.अन्नपूर्ण गाउँपालिका, कास्की, युवराज कुँवर
२८.कार्मारोंग गाउँपालिका, छिरिङक्यान्पे लामा
२९.चिङगाड गाउँपालिका, सुर्खेत, देवबहादुर चन्द
३०.बारेकोट गाउँपालिका, जाजरकोट, महेन्द्र शाह
३१.त्रिवेणी गाउँपालिका, सल्यान, मानबहादुर डाँगी
३२.बेथानचोक गाउँपालिका, काभ्रेपलान्चोक, प्रेमबहादुर तिमल्सिना
३३.कनकासुन्दरी गाउँपालिका, जुम्ला, नरवीर रावत
३४।हुप्सिकोट गाउँपालिका, नवलपरासी, लक्ष्मी पाण्डे
३५.बुलिङटार गाउँपालिका, नवलपरासी, शशी वास्ताकोटी
३६.किस्पाङ गाउँपालिका, नुवाकोट, छत्रबहादुर लामा
३७.घ्याङलेख गाउँपालिका, सिन्धुली, जगतबहादुर भोलान
३८.गुराँस गाउँपालिका, दैलेख, खेमराज ओली
३९.तादी गाउँपालिका, नुवाकोट, नारायणप्रसाद पाण्डे
४०. सिरानचोक गाउँपालिका, गोरखा, राजु गुरुङ
४१.बराहताल गाउँपालिका, सुर्खेत, तेजबहादुर बस्नेत
४२.आँबुखैरेनी गाउँपालिका, तनहुँ, गिरबहादुर थापा
४३.दूधपोखरी गाउँपालिका, लमजुङ, छुपीमाया गुरुङ
४४.अजिरकोट गाउँपालिका, गोरखा, फणिन्द्र धिताल
४५.छत्रेश्वरी गाउँपालिका, सल्यान, सन्तोष केसी
४६.अन्नपूर्ण गाउँपालिका, म्याग्दी, डमबहादुर गर्वुजा
४७.ऋषिङ गाउँपालिका, तनहुँ, राजेन्द्रकृष्ण श्रेष्ठ
४८.म्याग्दे गाउँपालिका, तनहँ, माया राना
४९.ज्वालामुखी गाउँपालिका, धादिङ, विनोद तिमल्सिना
५०.तेमाल गाउँपालिका, काभ्रे, सलामसिंह लामा
५१.जलजला गाउँपालिका, पर्वत, यामबहादुर मल्ल
५२.धार्चे गाउँपलिका, गोरखा, सन्तबहादुर गुरुङ
५३.अर्जुनचौपारी गाउँपालिका, स्याङ्जा, दीर्घनारायण अर्याल
५४.रोसी गाउँपालिका, काभ्रे, दलबहादुर लामा
५५.चन्दननगर गाउँपालिका, जुम्ला, कान्तिका सेजुवाल
५६.दुप्चेश्वर गाउँपालिका, नुवाकोट, योगेन्द्रसिंह तामाङ
५७.सिमिकोट गाउँपालिका, हुम्ला, पदम बहादुर लामा
५८.वैत्यश्वर गाउँपालिका, दोलखा, छवि लामा
५९.नौकुण्ड गाउँपालिका, रसुवा, नुर्पु स्याङ्बो लामा
६०.मालिका गाउँपालिका, म्याग्दी, श्रीप्रसाद रोका मगर
६१.गण्डकी गाउँपालिका, गोरखा, होमबहादुर राना
६२.मुगुमकार्मारोङ गाउँपालिका, मुगु, छिरिङक्यान पो लामा
६३.बिगु गाउँपालिका, दोलखा, युधिष्ठिर खड्का
६४. दक्षिणकाली गाउँपालिका, काठमाडौं, मोहन बस्नेत
६५.हेलम्बु गाउँपालिका, सिन्धुपाल्चोक, निमाग्याल्जेन शेर्पा
६६.बागमति गाउँपालिका, ललितपुर, बिरबहादुर लोप्चन
६७.खनियाबास गाउँपालिका, धादिङ, रणबहादुर तामाङ
६८.मालिका गाउँपालिका, म्याग्दी, श्रीप्रसाद रोकामगर
६९. लिखु गाउँपालिका, नुवाकोट, धु्रब श्रेष्ठ
७०.मुगुको खत्याड गाउँपालिका, मुगु, उब्जनबहादुर शाही
७१.रघुगंगा गाउँपालिका, म्याग्दी, भवबहादुर भण्डारी
७२.आरुघाट गाउँपालिका, गोरखा, पूर्णबहादुर दाहाल
७३.भिमसेन गाउँपालिका, गोरखा, इश्वर पाण्डे
७४. नौमुले गाउँपालिका, दैलेख, भदे बुढामगर
७५.इच्छाकामना गाउँपालिका,चितवन, गीता गुरुङ
७६.तीनपाटन गाउँपालिका, सिन्धुली, कर्णबहादुर थापामगर
७७.नासोङ गाउँपालिका , मनाङ चन्द्र घले
७८.लोमान्थाङ गाउँपालिका, मुस्ताङ सुवर्ण विष्ट
७९.नार्फु गाउँपालिका, मनाङ, मिङमाछिरिङ लामा
८०.मुक्तिक्षेत्र गाउँपालिका मुस्ताङ, धारा गुरुङ
८१.बाह्रगाउँ मुक्ति क्षेत्र गाउँपालिका मुस्ताङ, फेन्सोक छोप्तेन गुरुङ
८२.थाकसाङ गाउँपालिका मुस्ताङ, बुद्धिप्रसाद शेरचन
८३.कुशे गाउँपालिका, जाजरकोट, हरिचन्द्र बस्नेत
८४.राक्सिराङ्ग गाउँपालिका, मकवानपुर, राजकुमार मल्ल
८५.बुङ्दीकाली गाउँपालिका, नवलपरासी, दुर्गाबहादुर राना
८६.तमानखोला गाउँपालिका, बागलुङ, जोकलाल बुढा
८७.शिवपुरी गाउँपालिका, नुवाकोट, रामकृष्ण थापा
८८.सोरु गाउँपालिका, मुगु, लोकजंग शाही
८९.महावै गाउँपालिका, कालिकोट, नन्दबहादुर सिंह
९०.डुंगेश्वर गाउँपालिका, दैलेख, नगेन्द्रवहादुर मल्ल
९१.पातारासी गाउँपालिका, जुम्ला, लक्ष्मण बोहरा
९२.सुनकोसी गाउँपालिका, सिन्धुपाल्चोक, विनोद जिसी
९३.सिंजा गाउँपालिका, जुम्ला, देवलसिंह रावल
९४.चुमनुब्री गाउँपालिका, गोरखा, धनबहादुर गुरुङ
९५.पैंयु गाउँपालिका, खगेन्द्र तिवारी
९६.सुर्यगढी गाउँपालिका, नुवाकोट, सन्तबहादुर घले
९७.गोलन्जार गाउँपालिका, सिन्धुली, पुष्प कार्की
९८.विनयी त्रिवेणी गाउँपालिका, नवलपरासी, डम्बरबहादुर जिसी
९९.देवघाट गाउँपालिका, दुर्गाबहादुर थापा
१००.उत्तरगया गाउँपालिका, रसुवा, उपेन्द्र लम्साल
१०१.निसीखोला गाउपालीका बागलुङ, तारानाथ पौडेल

मछिन्द्र आचार्य बाट