पु.समाचार

भर्खरै प्राप्त पोखरा महानगरको मतगणना परिणाम ( अपडेट)

पोखरा । पर्यटकीय हिसाबले नेपालको प्रमुख नगरी मानिने पोखरा माहानगरमा नेपाली काँग्रेस र एमालेका उमेर्द्वारबीच टक्कर परिरहेको छ । प्रायःएमाले मेयर र उपमेयर उमेर्द्वारलाई काँग्रेसका मेयर र उपमेयर उमेर्द्वारले पछ्याईरहेका छन् । अन्तिम मतगणना अनुसार पोखरा माहानगरपालिकामा एमालेका मेयर उमेरद्वार मानबहादुर जिसीको ३३८३२ मत छ भने काँग्रेसका रामजी कुंवरको २७४६६ मत छ ।

केहि मतले काँग्रेस उमेर्द्वारलाई एमाले उमेर्द्वारले पछाडी पारेका छन् । उपमेयरमा भने पहिलेदेपिख नै काँग्रेसकी सरस्वती गुरुङलाई एमालेकी मञ्जुदेवी गुरुङसंग अग्रता कायम राखिराखेकी छन् । पछिल्लो मत परिणाम अनुसार मञ्जुदेवीको ३२०२३ मत छ भने सरस्वतीको २५९१० मत छ ।