राजनीति

काँग्रेसका चिरिबाबुले एमालेका हरिकृष्णलाई १८२५ मतले पछि पारे

ललितपुर । ललितपुर माहानगरमा बिहीबार पनि काँग्रेसका चिरीबाबु महर्जनले अग्रता कायम गरेका छन् । चिरिबाबु महर्जनले १५०४१ मत ल्याउदा एमालेका हरिकृष्ण ब्यञ्जनकारले १३२१६ अथवा चिरिबाबुको भन्दा १८२५ मत कम ल्याएक छन् । शुरुमा अग्रता कायम गरेका चिरिबाबुलाई बीचमा हरिकृष्णलाई बिचिबाबुले पछि पार्न थालेका थिए । चरिबाबुको अग्रता कायम छ । एमालेका काँग्रेस उमेर्द्वारलाई पछ्याउदै गरेका मेयर उमेर्द्वार हरिकृष्ण ब्यञ्जनकारको १३२१६ मत छ ।
साझा पार्टीका रमेश महर्जनले ६८९३ मतसहित तेस्रो स्थानमा छन् ।
उपमेयरमा काँग्रेसकी गीता सत्यालको अग्रता शुरुवातीबाट नै कायम छ ।