राजनीति

यस्तो छ, पहिलो चरणको १०० तहको निर्बाचन परिणाम (अपडेट)

काठमाण्डौ । बैसाख ३१ गते साँझ ५ बजे सम्पन्न भएको स्थानीय तहको नतिजा आउने क्रम जारी छ । प्रमुख निर्बाचन आयुक्त अयोधी प्रसाद यादबले एक साताभित्र निर्बाचनको सम्पूर्ण परिणाम आउने बताएका छन् ।

यसैबीच रोमाञ्चक मतपरिणाम सुन्न आतुर संसारभरका नेपालीहरुका लागी १०० तहको मतगणना सार्बजनिक हुंदा ३८ स्थानमा एमालेले जित हाँशिल गरेको छ भने ३७ तहमा नेपाली काँग्रेसले जितेको छ । तहमा बिहान काँग्रेसको बढी भएपनि दिउसो हुंदै गएपछि एमलेले आफ्नो स्थान बढाउदै गएको छ ।

माओबादी केन्द्रले २० स्थानमा आफ्नो जित हाँशिल गरेर आफ्नो संबिधानसभामा कायम गरेको तेस्रो स्थान कन्र्फम बनाएको देखिएको छ भने राप्रपाले १ स्थान जितेर खाता खोलेको छ ।]

प्रदेश नम्बर ३, ४ र ६ को मतपरिणाम सार्बजनिक हुने क्रम जारी छ, पहिलो चरणको निर्बाचन सम्पन्न् भएका यी तीन प्रदेशमा जम्म्मा २८३ स्थानीय तहहरु छन् । स्वतन्त्र उमेर्द्वारले अपरान्ह हुंदैजाँदा ३ स्थानमा जित हाँशिल गरेका छन् ।

मुस्ताङ
घरपझोङ गाउँपालिका–एमाले
लोमानथाङ गाउँपालिका–कांग्रेस
थासाङ गाउँपालिका–कांग्रेस
दालोमे गाउँपालिका–स्वतन्त्र
बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका–नेपाली कांग्रेस

म्याग्दी

मालिका गाउँपालिका–नेपाली कांग्रेस
वेनी नगरपालिका–कांग्रेस

बाग्लुङ

गल्कोट नगरपालिका कांग्रेस
तारा खोला गाउँपालिका–माओवादी
निशिखोला गाउँपालिका–कांग्रेस
तमानखोला गाउँपालिका–कांग्रेस

मनाङ

नारफू गाउँपालिका –नेपाली कांग्रेस
चामे गाउँपालिका–एमाले
नासोङ गाउँपालिका–कांग्रेस
नेस्याङ गाउँपालिका–एमाले

कास्की

माच्छापुछ्रे गाउँपालिका–एमाले
अन्नपूर्ण गाउँपालिका–कांग्रेस
रुपा गाउँपालिका–एमाले
मादी गाउँपालिका–एमाले

पर्वत

फलेवास नगरपालिका–एमाले
महाशिला गाउँपालिका–एमाले
पयौं गाउँपालिका–कांग्रेस

स्याङ्जा

आदीखोला गाउँपालिका–एमाले
फेदी खोला गाउँपालिका–एमाले
हसिना गाउँपालिका–एमाले

नवलपरासी

बुङदीकाली गाउँपालिका–काग्रेस
हुप्सेकोट गाउँपालिका–कांग्रेस
विनयीत्रिवेनी गाउँपालिका–कांग्रेस
बुलिङटार गाउँपालिका–कांग्रेस

तनहु

बन्दीपुर गाउँपालिका–माओवादी
देवघाट गाउँपालिका–एमाले

लमजुङ

मध्यनेपाल नगरपालिका–कांग्रेस

गोरखा
चुमनुब्री गाउँपालिका–कांग्रेस
गण्डकी गाउँपालिका–कांग्रेस

हुम्ला
अदनचुली गाउँपालिका– नेकपा एमाले
सिमकोट गाउँपालिका–नेपाली कांग्रेस
नाम्खा गाउँपालिका,– माओवादी
ताजाकोट गाउँपालिका–माओवादी
चम्खेली गाउँपालिका–माओवादी

मुगु
मुगुमकार्मारुग गाउँपालिका–कांग्रेस

कालिकोट
सान्नित्रिवेणी गाउँपालिका–माओवादी

जुम्ला
तातोपानी गाउँपालिका–माओवादी
तिलागाउँपालिका–एमाले
हिमा गाउँपालिका–माओवादी केन्द्र
सिंजा गाउँपालिका–नेपाली कांग्रेस
कन्कासुन्दरी गाउँपालिका–कांग्रेस
पातारासी गाउँपालिका–कांग्रेस
गुठी चउर गाउँपालिका–माओवादी

दैलेख

चामुण्डा नगरपालिका–एमाले
भैरवी गाउँपालिका–एमाले
महावु गाउँपालिका–एमाले
डुंगेश्वर गाउँपालिका–कांग्रेस
नायारण नगरपालिका–एमाले
ठाटीकाध गाउँपालिका–एमाले

सुर्खेत

चिङ्गाङ गाउँपालिका–कांग्रेस

जाजरकोट

भेरी नगरपालिका–एमाले
बारेकोट गाउँपालिका–कांग्रेस
शिवालय गाउँपालिका–एमाले
कुशे गाउँपालिका–कांग्रेस

सल्यान

ढोराचौर गाउँपालिका–एमाले
त्रिवेणी गाउँपालिका–कांग्रेस
दर्मा गाउँपालिका–माओवादी

रुकुम

त्रिवेणी गाउँपालिका–माओवादी
मुसीकोट नगरपालिका–माओवादी
सानिभेरी गाउँपालिका –माओवादी
बाफिकोट गाउँपालिका–माओवादी

डोल्पा

मुड्केचुला गाउँपालिका–माओवादी
त्रिपुरासुन्दरी नगरपालिका–एमाले
काइके गाउँपालिका–एमाले
शेफोक्सुण्डो गाउँपालिका एमाले
ठूली भेरी नगरपालिका–एमाले
जगदुल्ला गाउँपालिका माओवादी
डोल्पो बुद्धगाउँपालिका–स्वतन्त्र
छार्काताङ्सोङ गाउँपालिका–स्वतन्त्र

धादिङ

सिद्धलेक गाउँपालिका–एमाले
धुनिवेशी नगरपालिका–एमाले
रुवी भ्याली गाउँपालिका–राप्रपा

रसुवा

उत्तरगया गाउँपालिका–कांग्रेस
कालिका गाउँपालिका–एमाले
गोसाइकुण्ड गाउँपालिका–एमाले
नौकुण्ड गाउँपालिका–कांग्रेस

नुवाकोट

किस्पाङ गाउँपालिका–कांग्रेस

मकवानपुर

मकवानपुरपुरी गढी गाउँपालिका–एमाले
कैलाश गाउँपालिका–एमाले
बाग्मती गाउँपालीका–माओवादी
इन्द्रसरोबर गाउँपालिका–एमाले

सिन्धुपाल्चोक

लिंसंखु पाखर गाउँपालिका–एमाले

दोलखा

जिरी नगरपालिका–एमाले
वैतेश्वर गाउँपालिका–कांग्रेस

रामेछाप

उमाकुण्ड गाउँपालिका–एमाले
गोकुलगंगा गाउँपालिका–एमाले

सिन्धुली

गोलन्जोर गाउँपालिका–कांग्रेस
घ्याङलेक गाउँपालिका–कांग्रेस
हरिहरपुर गढी गाउँपालिका–माओवादी
मरिण गाउँपालिका–माओवादी

काभ्रेपलाञ्चोक

खानीखोला गाउँपालिका–एमाले
बेथानचोक गाउँपालिका–कांग्रेस
तेमाल गाउँपालिका–कांग्रेस

ललितपुर

महांकाल गाउँपालिका–एमाले
कन्ज्योसोम गाउँपालिका–माओवादी