पु.समाचार

सल्यानमा माओवादी १२, एमाले ७, काँग्रेस ४ स्थानमा विजयी

सल्यान । यहाँका २३ वडाको मत परिणाम सार्वजनिक भएको छ । अहिले सम्म सार्वजनिक भएको मतपरिणाममा नेकपा माओवादी केन्दले १२ स्थानमा विजय हासिल गरेको छ ।

कपुरकोट गाउँपालिका वडा नं १ मा बालाराम खड्का , २ मा मानवहादुर राणा, दार्मा गाउपालिका वडा नं ३ मा सेतिराम रोकाय, ४ मा चन्द्रवहादुर रावत, ५ मा दुर्गा मल्ल वडान ६ मा राम ब केसी विजयी हुनु भएको छ । यस्तै ढोरचौर गाउँपालिका वडा नं १ बाट राम बहादुर बस्नेत, २ नं वडाबाट रुद्र ब बुढाथोकी वागचौर नगरपालिका वडा न,११ मोहन खड्का, १२ मा दिपक वली, छत्रेश्वरी २ मा प्रेमवहादुर खड्का, रामपुर ६ टेकवहादुर थापा विजयी हुनु भएको छ ।
नेकपा एमालेका तर्फवाट शारदा नगरपालिका १ मा नवराज वुढाथोकी, २ मा केशव श्रेष्ठ, ३ मा टोपवहादुर थापा, वन्गाड कुपिण्डे नगरपालिका १२ मा गोविन्द डाँगी, ढोडचौर ३ मा शालिकराम वुढाथोकी, वागचौर नगरपालिका २ घनश्याम शर्मा, त्रिवेणी १ मा छवी केसीले विजयी प्राप्त गर्नु भएको छ । गोरखापत्रका अनुसार, त्यस्तै नेपाली काँग्रेसले बागचौर नगरपालिका वडा न १ बाट नेत्र प्रकाश डाँगी र कालिमाटी गाउँपालिका वडा न ७ नैनसिहं राना, त्रिवेणी २ मेगराज रोका, छत्रेश्वरी १ नेववहादुर शाह विजयी हुनु भएको छ ।
शारदा नगरपालिका
नेपाली काँग्रेस, प्रमुख –सुरेश अधिकारी ३७६० उपप्रमुख –साबित्रा बस्नेत घर्ति ६२२
नेकपा एमाले, प्रमुख ः राम कुमार खड्की ६९३ उपप्रमुख ः सरिता हमाल मल्ल ११२०
नेकपा माओवादी केन्द्र अध्यक्ष ः प्रमोद कुमार श्रेष्ठ ४६६ उपाध्यक्षः झरणा वुढाथोकी ४०३
राप्रपा, अध्यक्ष ः मनोज कुमार प्रधान ७७३

वागचौर नगरपालिका
नेपाली काँग्रेस, प्रमुख –गोरख बहादुर खत्री १४६४ उपप्रमुख –मेनका चन्द १२२२
नेकपा एमाले, प्रमुख ःलोक बहादुर डागी १०६९
उपप्रमुख ः ओका कुमारि खत्री ९६४
नेकपा माओवादी केन्द्र अध्यक्ष ः लोकमान बुढाथोकी १५७९ उपाध्यक्ष ः कल्पना पुन १४३४

वनगाड कुपिन्डे नगरपालिका
नेपाली काँग्रेस –तालमेल उपप्रमुख – दिपेन्द्र बिष्ट ७१३
नेकपा एमाले प्रमुख ः गोविन्द कुमार पुन ८२९ उप प्रमुख ः तालमेल
नेकपा माओवादी केन्द्र अध्यक्ष ः कर्णवहादुर वुढाथोकी ८२९ उपाध्यक्ष ः मञ्जु यरी ७७२

ढोरचौर गाउपालिका
नेपाली काँग्रेस अध्यक्ष ः नरबिर चलाउने १०१० उपाध्यक्ष ः बिमला रेउले ९९१
नेकपा एमाले अध्यक्ष ः चित्र बहादुर चलाउने

१५१० उपाध्यक्ष ः पुष्पा वोहोरा १५४०
नेकपा माओवादी केन्द्र अध्यक्ष ः नरविर चलाऊने ११९९ उपाध्यक्ष ः भूमि वुढाथोकी १२५७

दार्मा गाउँपालिका अपडेट
नेपाली काँग्रेस, अध्यक्ष ः रामचन्द्र के.सी.१६२६ उपाध्यक्ष ः तालमेल
नेकपा एमाले, तालमेल उपाध्यक्ष ः दल बहादुर केसी १५२३
नेकपा माओवादी केन्द्र अध्यक्ष ः निम बहादुर केसी २८३९ उपाध्यक्ष ः टिका शर्मा वली २८३०
वडा नम्वर २ मा मत गणणना सुरु
नेपालीकाँग्रेस डिल्लीवहादुर चन्द १०
नेकपा माओवादी केन्द्र डिल्ली केसी पासा∙ १७

त्रिबेणी गाउँपालिका
नेपाली काँग्रेस, अध्यक्ष ः मान बहादुर डाँगी १३२१ उपाध्यक्ष ः करुणा खड्का १३०६
नेकपा एमाले, अध्यक्ष ः लोकेन्द्र सिंह खड्का ४५३ उपाध्यक्ष ः पवित्रा केसी ९७९
नेकपा माओवादी केन्द्र अध्यक्ष ः अजय रोका ५१७ उपाध्यक्ष ः लिलावती वुढा ५४४
राप्रपा अध्यक्ष ः मंगलु पुन ८४

कपुरकोट गाउँपालिका
नेपाली काँग्रेस, अध्यक्ष ः दुर्गा गिरी २२५ उपाध्यक्ष ः ओकी महतरा ७४
नेकपा एमाले अध्यक्ष ः भिम बहादुर सेन ८८९ उपाध्यक्ष ः तिला बुढा मगर ४९६
नेकपा माओवादी केन्द्र अध्यक्ष ः प्रकाश भरारी ७६७ उपाध्यक्ष ः एलिना राना ५९४

कालिमाटी गाउँपालिका
नेपाली काँग्रेस, अध्यक्ष ः भरत पुन ३३६ उपाध्यक्ष स् कमला अधिकारी २८१
नेकपा एमाले अध्यक्ष ः दान बहादुर खत्री केसी १९१ उपाध्यक्ष ः सहनशिलता ओलि डाँगी २०८
नेकपा माओवादी केन्द्र अध्यक्ष स् पुरुषोत्तम भट्टराई १९५ उपाअध्यक्ष ः प्रिती डिसी विसि २१०

छत्रेश्वरी गाउँपालिका
नेपाली काँग्रेस, अध्यक्ष ः सन्तोष केःसीः८२९ उपाध्यक्ष ः सिता के।सी। १७४
नेकपा एमाले अध्यक्ष ः ओज बहादुर बुढाथोकी ४८०उपाध्यक्ष स् बुद्ध कुमारी खत्री केसी १३४
नेकपा माओवादी केन्द्र अध्यक्ष ः चित्र वहादुर केसी ९२१ उपाध्यक्ष ः राधा कुमारी शर्मा घर्ति १२४