पु.समाचार

जाजरकोट कुशेमा काँग्रेस उमेर्देवार हश्चिन्द्र बस्नेत विजयी

काठमाण्डौ । जाजरकोट कुशे गाँउपालीकामा काँग्रेस उमेर्द्वार विजयी भएक छन् । सात स्थानीय तहमध्ये महत्वपूर्ण मानिने उक्त गाँउपालीकामा प्रमुखका रुपमा हरिश्चन्द्र बस्नेत विजयी भएका छन् ।

७ गाउपालीका मध्ये पहिलो परिणाम घोषणा भएपनि केहिबेरमा शिवालय गाँउपालीकको पनि मत परिणाम घोषणा हुने मतदान अधिकृत हबिहादुर बुढाले बताएका छन् ।

जाजरकोट माओबादीका नेता तथा पूर्बगृहमन्त्री शक्ती बस्नेतको गृहजिल्ला हो भने काँग्रेसका तर्फबाट राजीव शाह सांसद छन् । माओबादी द्वन्द्वकालमा जाजरकोट माओबादी अतिप्रभाबित क्षेत्रको रुपमा परिचित थियो ।