समाचार

सबैतिरबाट चासो रहेको काठमाण्डौको मतगणना शुरु

काठमाण्डौ । सबैतिरबाट आकर्षणको केन्द्र बनेको मुलुकको राजधानी काठमाण्डौको कमनपाको मतगणना भर्खर शुरु भएको छ । निर्बाचन आयोग र दलहरुबीचको लामो छलफलपछि एक बजे बाट शुरु भएको हो ।

प्रतिक्षा गर्नुहोस केहिबेरमा मतगणनाको शुरुवाती नतिजा आउने छ । निर्बाचन कमिटिले हरेक घण्टामा परिणाम सार्बजनिक गर्ने जनाएको छ ।