काठमाण्डौ । आईतबार प्रहरी र माओबादी विप्लव समूहबीच झडप हुंदा घाईते भएका एकको मृत्यु भएको छ । मृतक राप्रपाका नरहरीनाथ गाँउपालीका वडाध्यक्ष उमेर्द्वार धनरुप बटाला रहेको प्रहरीले बताएको छ ।
उक्त स्थानमा माओबादी विप्लव समूहले मतपेटिका जलाएपछि पुनः निर्बाचन गर्ने निर्बाचन आयोगले बताएको छ भने घटनामा ६ प्रहरी घाईते भएको बताईएको छ ।
प्रमुख जिल्ला अधिकारी गरिधारी सुबेदीका अनुसार विप्लव समूहले बम आक्रमण गरिरहेका कारण हेलिकप्टेर अवतरण गर्न सकिएको छैन, जसका कारण बटालाको मृत्यु हभएको हो, घाईते तीन जनालाई काठमाण्डौ ल्याईदैछ ।