पु.समाचार

ललितपुरमा तीनपटकको नतिजा सुनाउदा तीनैपटक काँग्रेस उमेर्द्वार अगाडी

काठमाण्डौ । ललितपुरमा माहानगरमा नेपाली काँग्रेसका मेयर उमेर्द्वार चिरिबाबु महर्जनले आफ्नो अग्रता कायम गरेका छन् । भने उपमेयरमा पनि काँग्रेसकै उमेर्द्वार गीता सत्याल अग्रपन्तीमा छन् । पछिल्लो मतपरिणाम अनुसार काँग्रेसका मेयर र उपमेयरले क्रमसः २१८ र २०३ मत प्राप्त गरेका छन् भने प्रत्यासीहरु एमामलेका तर्फबाट मेयरका उमेर्द्वार बनेका हरिकृष्ण ब्यञ्जनकारले १८४ मत प्राप्त गरेका छन् ।

तेस्रो पोजिसनमा माओबादीका दिनेश महर्जनले ८३ र चौथो पोजिसनमा साझा पार्टीका रमेस महर्जनको ४५ मत छ ।

उपमेयरमा माओबादी र राप्रमाका उमेर्द्वारहरु हरिना शाक्य र राप्रपाका बाबुरकाजी थापाले ११६ र ८७ मत प्राप्त गरेको समाचार छ । गत ०७० सालको निर्बाचनमा तीनवटा क्षत्रमा नै जित हाँशिल गरेर नाम कमाएको ललीतपूरले तीनपटक मतगणनाको परिणाम सुनाउदा तिनैपटक काँग्रेस उमेर्द्वार अग्रपङतीमा रहेको परिणाम सुनाएको छ ।