आर्थिक

आयल निगम र आईओसीबीच समझ्दारी

काठमाडौं । नेपाल आयल निगमले ईन्डियन आयल कार्पोरेसन (आईओसी)संग मिलेर नमुना पेट्रोल ग्यास भण्डारण स्थाल बनाउन सैद्धान्तिक सहमति जनाएको छ । पेट्रोलियम पदार्थको खुद्रा ब्यापारमा विदेशीलाई लगानी गर्न रोक ल्याए पनि निगमले यस्तो सहमति जनाएको हो ।

बुधबारको नागरिकमा लेखिएको छ, आईओसी र निगम अधिकारीबीच काठमाडौंमा मंगलबार भएको बैठकमा पम्प र भण्डारण स्थल बनाउन थप अध्ययन गर्ने निर्णय भएको छ ।