पु.समाचार

बिजय गच्चेदारका तीन मन्त्री थपिए

काठमाडौं । प्रधानमन्त्र पुष्पकमल दाहालले उपप्रधानमन्त्री तथा स्थानीय बिकासमन्त्रीमा फोरम लोकतान्त्रीकका अध्यक्ष बिजयकुमार गच्छेदारलाई सपथ ख्वाएको भोलिपल्ट मंगलबार तीन राज्यमन्त्रीमा सपथ ख्वाएका छन् ।

कमल थापाको पाटी राप्रपा सरकारबाट बाहिरिए पछि जनकराज चौधरी, सुमित्रा थरुनी र यशोदा कुमारी लामा क्रमसःस्थानीय बिकास, सुमित्रा र भूमिसुधार राज्यमन्त्तीमा सपथ ख्वाएका छन् ।

गच्छेदारको नेतृत्वमा सरकारमा गएको फोरममा जितेन्द्र देब पर्यटन मन्त्री र गोपाल दहि भूमिसुधार मन्त्री बनेका थिए ।

आज तीन राजयमन्त्री बनेपछि फोरम लोकतान्त्रीकबाट बनेका सबै मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ ख्याईएको छ ।