समाचार

माओबादीका वडाध्यक्ष उमेद्वारको यसरी भयो मृत्यु

चितवन । चितवनको विकट गाउँ सिद्धिमा चट्याङ लागेर आज एकजना वडाध्यक्ष उम्मेदवारको मृत्यु भएको छ । विहान ३ बजे हावाहुरी र बर्षासँग परेको चट्याङ लागेर नेकपा माओवादी केन्द्रबाट कालिका नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सिफल चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । विहान ३ बजे चट्याङ परेको र उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीको भनाई छ ।
चितवनको भरतपूरमा प्रधानमन्त्री दाहाल पुत्री रेणु दाहाल उमेर्द्वार छिन् ।