आर्थिक

उद्योगमन्त्री जोशीद्वारा औषधी लिमिटेडको शुभारम्भ

काठमाडौं । सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेड पुनस् सञ्चालनमा आएको छ । २०६६ देखि बन्द रहेको यो उद्योग ८ बर्षपछि पुनस् सञ्चालनमा आएको हो ।  सोमबारको कारोबारमा लेखिएको छ, उद्योगमन्त्री नविन्द्रराज जोशीले आइतबार उद्योग पुन सञ्चालनको शुभारम्भ गरे ।

आइतबार जीवनजल उत्पादनबाट सुरु भएको लिमिटेडले असोजसम्म १४ वटा तथा २०७५ वैशाख १५ सम्म ४२ वटा र २०७६ वैशाखसम्म एन्टीभेनस र एन्टीविजजस्ता महँगा औषधि उत्पादन गर्ने लक्ष्य राखेको छ ।