समाचार

भोटेकोशी उर्लिएपछि स्थानीयवासी त्रसित

काठमाडौं । भोटेकोसीको सतह बढेपछि स्थानीयवासी त्रसित भएका छन् । चीसँगको सीमा क्षेत्रमा अत्याधिक बर्ष भएपछि शनिबार दिउँसो भोटेकोसी उर्लिएको हो ।

आइतबारको कान्पिुरमा लेखिएको छ, सीमास्थित प्रहरीका अनुसार लगातारको बर्षाले भोटेकोसीमा बाढी आएपछि स्थानीय त्रसित भएका हुन् । बाढीले बाह्रबिसे-तातोपानी सडक कटान गरेको छ । तटीय क्षेत्र नजिकै जमिन बगाएको छ ।