पु.समाचार

सर्वोच्चले आदेश दिएलगत्तै प्रधानन्यायाधीश काममा

काठमाडौं । प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव अघि नबढाउन सर्वोच्च अदालतले दिएको आदेशपछि प्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबारबाटै जिम्मेवारी सम्हालेकी छन् । शुक्रबार कार्कीले केही प्रशासनिक काम गरेको सर्वोच्चका सह प्रवक्ता विश्वराज पौडेलले जानकारी दिए ।

शनिबारको नागरिकमा लेखिएको छ, उनका अनुसार कार्की आइतबार नियमित कार्यसम्पादनमा सर्वोच्चमा हुनेछिन् ।