पु.समाचार

नबिन्दराजका दाई राजुराजले दिए काठमाण्डौको मेयरमा उमेर्द्वारी

सुर्यखबर सम्बाददता
काठमाण्डौ । नेपाली काँग्रेसको तर्फबाट राजुराज जोशीले काठमाण्डौको मेयरमा उमेर्द्वारी दिएका छन् । उद्योगमन्त्री नबिन्दराज जोशीका सहोदर दाई नाता पर्ने राजुराज काँग्रेसमा लामो समय योगदान गरेका काँग्रेस नेता हुन् ।
नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापा, उद्योगमन्त्री नबिन्दराज जोशी लगायत प्रभाबशाली नेताहरुको मेयरमा नाम आएपनि उनीहरु मेयरमा नउठ्ने पक्का पक्की भएको छ ।