काठमाण्डौ । संसद बैठक २१ गतेका लागी सारिएको छ । नेपाली काँग्रेसका ०४८ सालमा निर्बाचित पूर्ब सांसद नथुनी सिंह दनुवारको शोक प्रस्ताव पास गर्दै आईतबारको संसद बैठक २१ गते बिहीबारका लागी सरेको छ ।
शनिबार नेकपा एमालेसंग काँग्रेसको छलफल, मधेसी मोर्चासंग भएको छलफलबाट संबिधान संसोधनमा सहमती जुट्न नसकेपछि संसद बैठक सारिएको बताईएको छ ।
१९ गतेबाट उमेर्द्वारी घोषणा गर्ने निर्बाचन आयोगले मिति तोकेको अवस्था भएकोले मनोनयन दर्ता अगाडी संबिधान संसोधन अनिश्चित भएको छ ।