पु.समाचार

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का, सर्बसाधारण त्रासमा

काठमाण्डौ । दुईबर्ष अगाडीको बैसाख १२ गते माहाभूकम्पमा परि पीडित भएकाहरुले मह्लम लगाउन नपाउदै सोमबार पुनः भूकम्प गएको छ । भूकम्पका कारण के कति क्षती भयो भन्ने समाचार तयार पार्दासम्म नआएपनि सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४ दशमलब २ रेक्टरको भूकम्प गएको छ ।

०७२ साल बैसाख १२ गतेको भूकम्पबाट गोरखाको बारपाक एउटा गाँउ नै तहसनहश भएको छ । काठमाण्डौ लगायत मुलुकबासीहरु त्रिपालमा बसेर दिन काटेको सम्झदै भूकम्प आउदा तर्सिने बताउछन् ।

आजको भस्कम्पलाई भूकम्प मापन केन्द्रले खासै डराउनुनपर्ने बताउदै आएको छ ।