राजनीति

यसरी जेठ २०७४ बाट काँग्रेस सभापति शेरबाहादुर देउवा प्रधानमन्त्री बन्दै

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो चरणको निर्बाचन पछि राजिनामा दिनेछन् । दाहालले राजजिनामा दिएपछि प्रधानमन्त्रीको रुपमा नेपाली काँग्रेसका सभापति शेरबाहादुर देउवा  निर्बाचित हुनेछन् ।

माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ९ महिना प्रधानमन्त्री बन्ने र त्यसपछि काँग्रेस सभापति शेरबाहादुर देउवालाई प्रधानमन्त्री  मा माओबादी केन्द्रले सहयोग गर्ने पूर्ब सहमती अनुसार काँग्रेस सभापति देउवालाई बाटो खुल्नेछ ।

९ महिना भन्दा बढी दाहाल प्रधानमन्त्री बनेपनि उनलाई निर्बाचन वा बैसाख ३१ गतेसम्म पर्खन काँग्रेस तयार भएपछि प्रधानमनत्री दाहालको पदावधी लम्बिएको स्रोतको दाबी छ ।

पहिलो चरणको निर्बाचन प्रधानमन्त्ती दाहालले गराउनेछन् भने दोस्रो चरणको निर्बाचन गराउने समयमा काँग्रेस सभापति देउवाको पालो आउनेछ । माओबादी केनद्रकी नेतृ पम्फा भुषालले माओबादी केन्द्र पूर्ब सहमती अनुसार आफूहरु अगाडी बढ्ने बताएपछि, उक्त पार्टीका अध्यक्ष पुष्पकमल दाहाल पूर्ब सहमती तोड्ने पक्षमा नभएको अनुमान लगाउन सकिन्छ, पूर्ब माहामन्त्री एबम् नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला पछिललो समयमा शेरबहादुर देउवालाई स्थापीत गराउन लागी परेका छन् ।

पहिले गरिजिाप्रसाद कोईराला, त्यसपछि शुशील कोईरालासंग नजिक भएर काम गरेका सिटौला सभापति देउवालाई प्रधानमन्त्ती बनाउने खेलमा आन्तरीक रुपमा सकृय भएका छन् ।

पछिल्लो चरणमा भएको मधेसी मोर्चासंसको र्दुचरणमा निर्बाचन गपिर समस्याको समाधान खोज्ने कार्यमा नेता सिटौलाको हात छ । पूर्बगृहमन्त्री समेत रहेका सिटौला प्रधानमनत्री दाहाल र भारतको समेत माथील्लो राजनीतिक शक्तीसंग नजिक रहेका काँग्रेस नेता समेत मानिन्छन् । प्रधानमन्त्री समेत राष्ट्रपति बनाउने बेला दोस्रो जनआन्दोलनका कमाण्डर गिरिजाप्रसाद कोईरालालाई धोका दिएकाले पछुताएको करा गर्ने हुनाले काँग्रेस सभापति देउवालाई अनितम घडिसम्म धोका दिने पक्षमा नभएकोले पनि सभापति देउवा माओबादी केन्द्रसंगको पूर्ब सहमती बमोजिम प्रधानमन्त्री बन्ने निश्चित छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जेठ अनितममा निर्बाचन गर्ने भएपछि, आउने बर्षको जेठ १५ मा ल्याईने बजेटलाई निर्बाचनले अशर गर्ने बताएपनि निर्बाचनपछि शेरबाहादुर देउवाको सरकारले बजेट ल्याउने बिशेष ब्यबस्था गर्न सकिने अनुमान लगाउन सकिन्छ ।