समाचार

सिंहदरबारमा मन्त्रीपरिषद बैठक बस्दै, शनिबारका गठबन्धनसंग भएका सहमतीमा निर्णय हुने

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । शनिबार भएको सरकार र मधेसी मोर्चाबीचको सहमतीलाई कार्यान्वय गर्न मन्त्रीपरिषदको बैठक बोलाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री परिसद बैठक राखनुअघि निर्बाचन आयोगका प्रमुख आयुक्त, र आयुक्रहरुसंग छलफल गरेका छन् ।
निर्बाचन आयोगको सल्लाहामा नै मोर्चाको माग अनुसार दोस्रो चरणको निर्बाचन जेठ घ१ मा टुंगो गरिएको बताईएको भएपनि निर्बाचन सम्बन्धी पछिल्लो घटना क्रमकबा बारेमा सल्लाहा गर्न औपचापिरक रुपमा प्रधानमन्त्रीले बैठक डाकेका हुन् ।

आईतबार ११ बजेको लागी प्रधानमन्त्ती कार्यालय मन्त्री परिषद बैठक बोईलाईएको छ । मन्त्री परिषद बैठकले संबिधान संसोधन प्रस्ताव परिमार्जन बारे निर्णय गर्नेछ । उक्त निर्णय पश्चात सनिबार मोर्चासंग भएको सहमती कार्यान्वयनको दीशातर्फ जाने र मोर्चा स्थानीय तहको निर्बाचनमा समाबेस हुनेछ ।
निर्बाचनका लगाी मुलुकका धेरैजसो स्थानीय तहमा माओबादी केन्द्र र एमालेले उमेर्द्वारहरु तोकिसकेको छ, काँग्रेसले भने आफ्ना पार्टीका तर्फबाट उमेर्द्वार तोकेको छैन, उक्त अवस्थामा १, २, ५, ७   मा दोस्रो चरणमा अर्थात जेठ ३१ गते र पहिलो चरणमा अर्थात बैसाख ३१ गते ३, ४ र ६  पहिलो चरणमा अथवा बैसाख ३१ गते गर्ने भएको छ ।