समाचार

क्लासिक टेकको Double ईन्टरनेट अफर !

काठमाण्डौ । हाल सम्म ७२ जिल्लामा आफ्नो ईन्टरनेट सेवा बिस्तार गरिसकेको क्लासिक टेकले नयाँ बर्ष २०७४ को उपलक्ष्यमा द्रृत गतीको ईन्टरनेट सस्तो मल्यमा प्रदान गर्नको लागि double internet offer ल्याएको छ ।  उक्त अफर अन्तर्गत अब क्लासिक टेकको नयाँ बार्षिक जडानमा ग्राहकहरुले पहिलेकै सस्तो मल्यमा दोब्बर गतिको ईन्टरनेट पाउने भएका छन् । जस अन्तरर्गत 1 Mbps Unlimited ईन्टरनेट लिने ग्राहकहरुलेद्द 2 Mbps ईन्टरनेट मात्र रु ९९९ प्रति महिनामा नै पाउनेछन् । साथै 3 Mbps Unlimited ईन्टरनेट लिने ग्राहकहरुले6 Mbps ईन्टरनेट मात्र रु १०९९ प्रति महिनामानै पाउनेछन् ।

यसका साथै, कम्पनीलेअफर अबधिभरनयाँईन्टरनेट जडानमा लाग्ने खर्च जस्तै फाईबर केबल, फाईबर डिभाईस निसल्क गराएको छ । यसलगायत विश्वकै उत्कृष्ट GPON प्रबिधिमा आधाी Fiber To The Home ईन्टरनेटसेवामा कनै पनि sharing ratio हनेछैन । यो अफर बैशाख ३१, २०७४ सम्मको लागि मात्र लागहनेछ ।