पु.समाचार

स्थानीय तहको निर्बाचनमा भाग नलिने मोर्चाको निर्णय जनबिरोधी – माओबादी

काठमाण्डौ । माओबादी केन्द्रले मधेसकेनद्रीत दलहरु निर्बाचनमा भाग लिन्न भनेर घुर्कि देखाउनु आश्चार्यजनक भएके बताएको छ । केन्द्रकी प्रवक्त पम्फा भूसालले जनतालाई मालिक बनाउने प्रयासमा गर्न लागिएको स्थानीय तहको निर्बाचनलाई कसैले पनि संबिधान संसोधनसंग जोडेर हेर्न नहुने उनको तर्क छ ।
गाउ गाउमा सिँहदरबार भनेर भुनाबी प्रचार प्रसारमा हिँडेको माओबादी केन्द्रले कतिपय ठाँउहरुमा मुद्धा मिल्ने दलहरुसंग चुनाबी तालमेलको राणनीति बनाएको माओबादी केन्द्रले सत्तारुढ दलहरु ईमान्दार भएर मधेसी मोर्चाका मागहरु संबोधन गर्न प्रयास गरिरहेको बताईन् ।
भुषालले मधेसी मोर्चाले निर्बाचनमा भाग नलिनु जनबिरोधी भएको आरोप समेत लगाएकी छिन् ।

 काँग्रेस, एमले र माओबादी केन्द्रले स्थानीय तहको निर्बाचनको लागी सबै तहमा दु्रतगतीमा आफ्ना कार्यकर्ताहरुलाई तयारी अवस्थामा राखेका छन् ।