पु.समाचार

ठुला दलका नेताहरुले कहाँबाट मतदान गर्दैछन् ? (विस्तृत विवरणसहित)

काठमाण्डौ । स्थानीय तहको निर्वाचन आगामी २०७४ साल वैशाख ३१ गते आइतबार एकै चरणमा गर्ने सरकारले घोषणा गरेको छ । स्थानीय निर्वाचनमा राजनीतिक दलका ठूला नेताले निम्न स्थानबाट मतदान गर्दैछन् । शनिबारको नयाँ पत्रिकाले उनीहरुको विवरण यसरी प्रस्तुत गरेको छः