समाचार

भारतको हिमाञ्चलमा दुई नेपाली विद्यार्थीको मृत्यु

नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा चार्टर एकाउन्टेन्ट पढ्दै गरेका दुई विद्यार्थीको मिहाञ्चल प्रदेशस्थित कुल्लु मोनालीमा हावाहुरी र हिमपातका कारण मृत्यु भएको छ ।

शनिबारको कान्तिपुरमा लेखिएको छ, मृत्यु भएकामा काठमाडौं निवासी विप्रा पोखरेल र चम्पापुर कञ्चनपुरका सन्तोष ऐर छन् । उनीहरु एकसाता अघि दिल्लीबाट ट्रेकिङका लागि त्यहाँ गएका थिए ।