राजनीति

एमाले नेता योगेश भट्टराईले ताप्लेजुङ पुगेर भने म काठ्माण्डौको मेयर लड्दिन

ताप्लेजुङ । नेकपा एमलेबाट मेयरमा प्रमुख दाबेदार मानिएका केन्द्रीय सचिब योगश भट्टराईले आफू काठ्माण्डौको मेयरको दाबीमा नरहेको बताएका छन् ।

काठ्माण्डौ क्षेत्र नम्बर ६ बाट नेपाली काँग्रेसका नेता भीमसेनदास प्रधानसंग ०७० को निर्बाचनमा साासदमा पराजीत भएका एमाले युवा नेता भट्टराईले आफ्नो गृहजील्ला ताप्लेजुङलाई भन्दै आएका छन् । भट्टराईले मेयर वा कुनैपनि पदका लागी पार्टीबाट सर्बसम्मत निर्णय गराउन स्थानीय स्तरलाई आग्रह गर्दै आफ्नो कसैप्रतिपनि आग्रह पुर्बाग्रह रहेर यसलाई वा उसलाई टिकट दिनुपर्छ भनेर नभन्ने दाबी गरेका छन् ।

प्रमुख प्रतिपक्षी दलको हैशियतमा भएपनि सरकारकै जस्तो कुनैपनि हालतमा निर्बाच हुन्छ भनेर युवा नेता योगेश भट्टराईले पनि ताप्लेजुङको एमालेको कार्यक्रममा भन्न भ्याएका छन् ।
मात्रीकाप्रसाद भट्टराई, साढुदाइ तारानाथ घिमिरे, सन्तोष खतिवडा र छत्रपति प्याकुरेल लवगायतका उमेर्द्वारहरु फुङलिङ नगरपालीकाको मेयर हुन कम्मर कसेर लागीरहेका बेला योगेशले उक्त पिबचार ब्यक्त गरेका छन् । एमालेले योगेशलाई नै मेयरको उमेर्द्वार बनाउने सम्भाबना भएको केन्द्रीय कार्यालय स्रोतको दाबी छ ।