अन्तर्राष्ट्रिय

चीनले लगायो फेरि कडा प्रतिबन्द

बेइजिङ । चीनले सिनजियाङ प्रान्तमा लामो दाह्री पाल्न र सार्वजनिक स्थानमा नकाब लगाउन प्रतिबन्ध लगाएको छ । यो निर्णयलाई इस्लामिक कट्टरवादी विरुद्धको अभियान भनिएको छ । वृद्धहरुलाई भने यो प्रतिबन्ध लागू हुने छैन ।

आइतबारको कान्तिपुरमा लेखिएको छ, सिनजियाङमा उइगुर मुसलमान समुदायको बाहुल्य छ ।आफूले राज्यबाट विभेदको सामना गर्नुपरेको उक्त समुदायले बताउँदै आएको छ । केही बर्षयता यहाँ हिंसात्मक घटना हुँदै आएको छ ।