राजनीति

प्रहरीको गोलीले मेहताको मृत्यु, एमालेको कार्यक्रम प्रभाबित

सुर्यखबर संबाददाता,
काठमाण्डौ । सप्तरीमा प्रहरीको गोली लागी एकजनाको मृत्यु भएको छ । मोर्चाका कार्यकर्ताले एमालेको कार्यक्रम बिथोल्ने क्रममा प्रहरीको गोली लागी औद्योगीक क्षेत्रको नजिकै प्रदर्शनकबारी संजन मेहताको मृत्यु भएको हो ।
कार्यक्रम सकिने बित्तिकै एमालेका कार्यकर्ताहरुको मोटरसाईकल जलाउने र ढुंगामुढा गर्ने प्रयास गरेपछि झडप शुरु भएको थियो ।
प्रदर्शनकारी मेहताको मृत्युपछि एमालेको अभियान प्रभाबित हुने संकेत देखिएको छ ।