राजनीति

सप्तरीमा एमालेको कार्यक्रम बिथोल्ने मोर्चाका कार्यकर्तालाई प्रहरीद्वारा लाठी चार्ज, तीन घाईते

काठमाण्डौ । पूर्बअनुमान अनुसार मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच राजबिराजमा झडप भएको छ । औद्योगीक क्षेत्रमा एमालेले गर्न लागेको कार्यक्रम बिथोल्ने क्रममा प्रहरीले मोर्चाका कार्यकर्तालाई प्रहार गरेको थिायो ।

प्रहरीको आक्रमणबाट भीमराज यादब र शतीस सिँह सहित ३ जना घाईते भएको समाचार पाप्त भएको छ । घाइतेलाई अत्तचल अस्पताल लगिएको प्रहरीले बताएक्बे छ ।
शसस्त्र र नेपाल प्रहरीका १६ सय प्रहरी खटाईएपनि झडप भएपछि थप सुरक्षा सतर्कता अपनाईएको जनाईएको छ ।