अन्तर्राष्ट्रिय

डोनाल्ड ट्रम्पले गरे महान्यायधिवक्ताको बचाउ

अमेरिका । अमेरिकी महान्यायधिवक्ता जेफ सेसन्सलाई हटाउन दवाव बढिरहेको बेला राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको बचाउ गर्दै ‘इन्मान्दार मान्छे’ भएको दावी गरेका छन् ।

सेसन्सले आफ्नो जिम्मेवारी सही रुपमा गरेको समेत राष्ट्रपति ट्रम्पले बताएका छन् । शनिबारको कान्तिपुरमा लेखिएको छ,विपक्षी डेमोक्रयाट नेताहरुले सेसन्सले अमेरिकी राष्ट्रपतिय निर्वाचनको बेला रुसी अधिकारीलाई भेटेको भन्दै पद त्याग गर्न दवाव दिँदै आएका छन् ।

सेसन्सले निर्वाचनको विषयमा रुसी अधिकारीसँग कुनै भेट नगरेको दावी गर्दै आएका छन् ।