पु.समाचार

ओलीले लगाए प्रचण्ड नेतृत्वको सरकारलाई यस्तो आरोप

महेन्द्रनगर । एमाले अध्यक्ष केपी शर्मा आलीले वर्तमान सरकारलाई ‘म्यादी प्रहरी’को संज्ञा दिएका छन् । मेची महाकाली अभियान समापन गर्न शुक्रबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा ओलीले उक्त धारण व्यक्त गरेका हुन् ।

शनिबारको नागरिकमा लेखिएको छ, अहिले सरकारले स्थानीय निर्वाचन टार्न खोजे प्रतिवाद गर्ने चेतावनी दिए । उनले अभियान सफल भएको दावी समेत गरेको छ