मनोरञ्जन

खुमन अधिकारीले तिमी कुमारी छैनौ भनेपछि…! (भिडियोसहित)

काठमाण्डौ । नेपाली लोक संगीतले कसको मन छुदैन र ? अझ प्रतक्ष्य दोहोरिले नेपाली लोकदोहोरी  उधोगलाई माथि पुराउन सहयोग गरेको छ । बिशेषगरि आफ्नो घर, छर छिमेकमा र समग्र  देशको पीडाहरुलाई दोहोरीमा गाउँदा अझ दोहोरीको गरिमा बढ्दै गैरहेको छ ।

पछिल्लो समयमा  दोहोरीमा धेरै किसिमका बिकृति र विसंगति छाइरहेको छ तर केहि समय अगाडी कास्कीको  लेखनाथमा आयोजित लेखनाथ महोत्सबलाई आयोजकले मर्यादित बनाउने कोशिस गरेका  छन् ।

पछिल्लो समय महोत्सवमा गाइने प्रत्यक्ष दोहोरी बढीनै उतेजित भएको भन्दै आयोजकले  समपूर्ण कलाकारलाई नियम र परिधिमा रहेरमात्र दोहोरीमा गाउन निर्देशन दिएका थिए । जहाँ  सम्पूर्ण कलाकारहरु नेपाली पोसाकमा उपस्थिति भएका थिए । हेर्नुहोस लेखनाथ महोत्सबमा  गायिका कृष्ण गुरुङ र खुमन अधिकारीको बीचमा भएको दोहोरी भिडियोसहित: