अन्तर्राष्ट्रिय

डोनाल्ड ट्रम्पलाई अर्को झड्का लाग्ने संकेत !

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संसोधित यात्रा प्रतिबन्ध लागू हुनुभन्दा केही घण्टापूर्व अवाई राज्यको संघीय अदालतका एक न्यायाधीसले रोक लगाइदिएका छन् ।

शुक्रबारको अन्नपूर्ण पोष्टमा लेखिएको छ, ट्रम्प प्रशासनले उक्त आदेशविरुद्ध सर्वोच्च अदालतमा जाने बताएको छ । हवाई राज्यका न्यायाधीशले ट्रम्पको आदेशलाई चुनौती दिँदै ट्रम्पको संशोधित यात्रा प्रतिबन्ध लागू भएमा अपूरणीय क्षति हुने बताइएको छ ।