खेलकुद

सागर पुन आउट ( अपडेट्)


काठमाण्डौ । अन्तर्राष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा भईरहेको नेपाल र केन्याबीचको खेलमा सागर पुन १० रनको ब्यक्तगत स्कोरमा आउट भएका छन् ।
केन्या बिरुद्ध २३ बलव र २ चौका प्रहार गरेका उनी १२ औं ओभरको अन्त्मि बलमा आउट भए ।
उनी आउट भएपछि दिपेन्द्र सिँह ऐरे मैदानमा छन् ।