समाचार

प्रधानमन्त्री दाहालले सिंहदरबारमा संबोधन गर्दै, मोर्चा पर्ख र हेरको स्थीतिमा

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले जनताका नाममा संबोधन गर्ने भएका छन् । आज अपरान्ह हुने भनिएको उक्त संबोधनमा स्थानीय निकायको निर्बाचनलाई सहयोग गर्न असन्तुष्ट पक्षहरुलाई आग्रह गर्ने बताईएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार संसोधन सहित संबिधान संसोधन गरेपछि मात्र निर्बाचनको मिति तामेक्नुपर्ने अडठान राखेको मधेसी मोर्चा लगायतका असन्तुष्ट दलहरुलाई घुमाउरो पारामा प्रधानमन्त्री दाहालले दबाब दिने जनाईएको छ ।

आजको प्रधानमन्त्रीको संबोधन पश्चात मोर्चा चढीएर आन्दोलनमा जाने संकेत देखिएको छ ।