सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । बिहीबारको बैठकमा संबिधान संसोधन प्रस्ताब संसदमा दर्ता भएको छ ।
उक्त प्रश्ताबको बिरोधमा जाने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जनाएपनि उसको मौनतामा संबिधान संसोधन प्रस्ताव संसदमा दर्ता भई बहुमतले पास भएको छ ।
कानुनमन्त्री अजयशंकर नायकले संबिधान संसोधन २०७३ माथी बिचार गरियोस भनेपछि संबिधान संसोधन प्रकृया अगाडि बढेको थियो । प्रस्ताब धिेयक साखामा रहने छ भने संसोधनका लागाी ३ दिन वा ७२ घण्टा भएकोले बिदामा समेत कार्यालय खोली निरन्तर छलफलमा बस्ने संसद सचिबालयले जनाएको छ ।
नेमकिपा भने पूर्णरुपमा संबिधानसंसोधनको बिपक्षमा उभिएको छ ।