समाचार

बुधबार तय गरिएको संसद बैठक अचानक सूचना टाँसेर स्थगीत

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहित ९ दलको आग्रहमा सांसद बैठक बिहीबरसम्मको लागि सारएिको छ ।

मधेसी मोर्चासंग संबिधान संसोधनका बिषयमा कुरा नमिलेका कारण उक्त सूचना टांस गरि संसद सचिवालयले भोलीसम्मका लागि वार्ता गरि सहमतिमा पुग्ने प्रयास गर्ने प्रयासका लागि बैठक सारिएको हो ।

संबिधान संसोधमा परिमार्जनसहित गनपर्ने माग मोर्चाले राखेको छ, सरकार घटक दलहरु नेपाली काँग्रेस र माओबादी केन्द्र बिगतमा दर्तागरिएको अनुसार संसोधन गर्न तयार छन् भने एमाले संबिधान संसोधनको बिपक्षमा छ ।

पछिल्लो समयमा भने एमालेपनि उक्त बिषयमा लचिलो भएको छ ।

संसद बैठक सूचनामा भोली बिहीबार ३ बजे बस्नेछ ।