अन्तर्राष्ट्रिय

अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले अब आप्रबासीलाई पक्राउ र देश निकाला गर्ने

सुर्यखबर सम्बाददाता, 

काठमाण्डौ । नबनिर्बाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आप्रबासी नीतिलाई सार्बजनिक गरेका छन् ।

२० लाख भन्दा बढी आप्रबासीहरु गरकानुनी रुपमा बसोबास गरिरहेको अनुमान गरिएको उक्त नीति अनुसार अब उप्रान्त गैरकानुनी रुपमा बसोबास गर्ने आप्रबासीहरु पक्राउ वा देश निकाला हुनेछन् ।

उक्त कुरा आप्रबासीको बिषयमा काम गर्ने अमेरिकी सरकारी उच्च निकाय डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जारी गरेको नीतिमा छ, यसमा १० हजार जनशक्ती थपेर काम गर्ने जनाईएको छ ।

यसले नेपालीहरुलाई पनि मानसिक र ब्याबहारिक अशर पर्ने जनाईएको छ ।