पु.समाचार

कमल थापा राप्रपाका अध्यक्षमा निर्बाचित

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । राप्रपाका अध्यक्षमा कमल थापा निर्बाचित भएका छन् । २ हजार ८०४ मत प्राप्त गरी कमल थापा बिजयी भएका हुन् ।

उनका प्रतिद्वन्दी प्रदीपशम्शेर राणाले २५१ मत पाएका थिए । ३ हजार एक सय ३६ मत खसेकोमा ८१ मत बदर भएको थियो ।