पु.समाचार

एकाबिहानै भूकम्पको झड्का

काठमाण्डौ । शनिबार एकाबिहानै भूकम्पको धक्का महसुस गरिएको छ । धादिङ केन्द्रबिन्दु बनाएर बिहान ६ बजे ४.४ म्याग्निच्यूडको पराकम्पन गएको हो ।

गत २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएको भूकम्पपछि पराकम्पम्प आइने क्रम जारी छ ।

शनिबार आएको पराकम्पन पनि त्यसैको निरन्तरता भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।