आर्थिक

चन्द्रागिरि केबलकारमा विशेष छुट

सुर्यखबर

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रर्वद्वित चन्द्रागिरि केबलकारले२०७३ साल फाल्गुण महिनाभारि सोमबार, मंगलबार, बुधबार र बिहीबार पहिला आउने दुई सय दर्शनार्थीहरुका लागि ५० प्रतिशत छुटमा टिकट लिन सक्नेव्यवस्था मिलाएको छ ।

छुट व्यवस्था अनुसार कूल रु. ७ सय पर्ने केब लकार टिकट रु. ३ सय पचासमा प्राप्त गर्न सकिनेछ ।

यो सुविधा लिनेयात्रुले अन्य छुट सुविधा लिन पाउनुहुने छैन । योसुविधा अन्तर्गतको टिकट कम्पनीको थानकोटस्थित टिकट काउन्टरबाट मात्र लिनुपर्नेछ । एकजना यात्रुल एउटा मात्र टिकटलिन सक्नुहुनेछ । यसरी लिईएको टिकट सोही दिनका लागि मात्र मान्य हुनेछ, चन्द्रागिरिले बताएको छ ।