मनोरञ्जन

‘उपहार के दिउँ तिमिलाई’ यूट्युबमार्फत सार्बजनिक

पार्बती साउद,
काठमाण्डौ । गीतकार अवि अजनबी तथा सँगीतकार राजेश कैदीको एकल शब्द तथा एकल संगीतमा संगीतकार एबम संंगीत संयोजक बिष्णु अधिकारीको पहिलो पटक एकल आवाजमा सांगीतिक दुनियाँमा एक ऐतिहासिक मर्मस्पर्शी आधुनिक गीतहरुको संगालो ‘ब्यग्रता’ यूट्युबमार्फत सार्बजनिक गरेका छन् ।

यूट्युबमा सार्बजनिक गरिएको उक्त एल्बमको पहिलो गीत उपहार के दिउँ तिमिलाई रहेको छ । लगत्तै अरु गीतहरु पनि यूट्यूब मार्फत सार्बजनिक गरिने गीतकार अभिअजनबीले सुर्यखबरलाई बताएका छन् ।

उक्त एल्बममा चारवटा गीतहरु समाबेस भएपनि एउटामात्र गीग यूट्युबमार्फत सानर्बजनिक गरिएको हो ।