आर्थिक

सहिद दिबसका अवशरमा चन्द्रागिरि केबलकार चढेको ५० प्रतिशत छुट !

काठमाडौं । चन्द्रागिरि केबलकारले सहीदल दिबसको अवशरमा पुजा गर्न आउने भक्तजनहरुलाई ५० प्रतिशत छुट दिने जनाएको छ ।

आइतबार सहिद दिबसका अवशरमा गरिएको छुट्मा कूल रु. ७ सय पर्ने केबलकार टिकटरु. ३ सय ५० माप्राप्तगर्न सकिने चन्द्रागिरिले बताएको छ । टिकटखरिद गर्दा नेपाल सरकारबाट वितरणगरिएको शहीद परिवार सदस्य परिचयपत्रअनिवार्य रुपमा साथमै लिई आउनुपर्ने छ ।

यो सुविधा लिने यात्रुले अन्यछुटसुविधा लिन पाउनुहुनेछैन । यो सुविधा अन्तर्गतको टिकट कम्पनीको थानकोटस्थित टिकट काउन्टरबाटमात्र लिनुपर्ने छ, चन्द्रगिरिले भनेको छ ।