पु.समाचार

निष्ठावान शुशिल कोईरालालाई हार्दिक श्रद्धान्जली !

सुर्यखबर सम्बाददाता,

काठमाडौं । नेपालमा भएको एकमात्र संबिधानसभाबाट निर्मित संबिधानका निर्माता शुसिल कोईरालाको आज जन्मदिन परेको छ । गतबर्ष माघ २६ गते राती १ बजेर ४५ मिनट जाँदा अवशान भएका पूर्ब प्रधानमन्त्री स्व.कोईरालाको शुनिबार तिथिका हिसाबले जन्मदिन परेको बताईएको छ ।

आफ्नै अध्यक्षतामा शुसिल कोईराला फउण्डेशन समेत गठन गरेका नेपाली काँग्रेसका माहामन्त्री डा.शशाँक कोईरालाले कोइराला निवासमा श्रद्धान्जली मनाउने कोईराला निवास श्रोतको दाबी छ ।

नेपाली काँग्रेसका तत्कालीन सभापति समेत रहेका शुशिल कोईराला आर्थीक आचारण स्वच्छ भएका नेतामा जनमानसमा चिनिएका छन् । मृत् आत्माको चीर शान्तिको कामना गर्दछौं ।