अन्तर्राष्ट्रिय

भारतको ६८ औं गणतन्त्र दिवस: यस्तो छ भव्य तयारी (फोटोफिचर)

एजेन्सी । बिहीबार भारतको ६८ औं गणतन्त्र दिवस । यसबेला भारतको राजधानी नयाँ दिल्ली निकै भव्यरुपमा सझिएको छ । गणतन्त्र दिवसको अवसरमा आज नयाँ दिल्लीमा विशाल सैनिक परेडका अतिरिक्त विभन्नि राज्यहरुबाट निकै रोमाञ्चक परेडहरु समेत हुने चलन छ ।

यो पटक विशाल गणतान्त्रिक समारोहको मुख्य अतिथिमा अवुधावीका युवराज शेख मोहम्मद बिन जायदलाई निमन्त्रणा गरिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

नयाँ दिल्लीमा उच्च सुरक्षा सतर्कता अप्नाइएको छ । भारतले यो पटक गणतन्त्र दिवसको अवसरमा भव्य तयारी गरेको छ । त्यसका केही तस्वीहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौ । हेरौ फोटोफिचर ।