अन्तर्राष्ट्रिय

नयाँ वर्ष सन् २०१७ सुरु हुनुअघिको पूर्व सन्ध्यामा विश्वभर यस्ता रोमाञ्चक दृष्यहरु देखिए ! (हेरौ फोटोफिचर)

एजेन्सी– शनिबार अंग्रेजी वर्ष सन् २०१६ को अन्तिम दिन । आइतबारदेखि नयाँ वर्ष सन् २०१७ को आगमन हुँदैछ । विश्वमा सन् २०१६ भरि ठूला–साना सकारात्मक र नकारात्मक घटनाहरु भए । यसो हेर्दा सन् २०१६ मा सकारात्मकभन्दा नकारात्मक घटनाहरुनै बढी भएका छन् । जसले विश्वको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र सुरक्षालाई समेत चूनौती दिएको देखियो ।

peru

पेरुमा देखिएको दृष्य

आज हामीले विश्वभर नयाँ वर्ष सन् २०१७ सुरु हुनअघिको पूर्वसन्ध्यामा कस्ता–कस्ता घटनाहरु देखिए त, ती घटनाका केही तस्वीरहरुलाई यहाँ प्रस्तुत गरेका छौं, जुन तस्बीरहरुले सन् २०१६ भरि घटेका घटनाहरुको संकेत समेत दिनेछन् । तस्वीरः एपी/ एएफपी/ सिन्हवा / रासस

india

भारत अधिनस्थ काश्मिरमा अश्रुग्यास हानेर प्रदर्शनकारीलाई नियन्त्रणमा लिदै प्रहरी

isreal

इजरायली एयरफोर्स विमान युद्धअभ्यास गर्दृे

bank-moon

आफ्नो कार्यकालको अन्तिम विदाई लिँदै राष्ट्रसंघका महासचिव वानकि मुन

xi-jin-ping

चिनियाँ कम्युनिष्ट पार्टीले नयाँ वर्षको अवसरमा आयोजना गरेको कार्यक्रमम बोल्दै राष्ट्रपति सि जिन पिङ । 

austreliya

अष्ट्रेलिया र पाकिस्तानबीचको क्रिकेट खेलका क्रममा खेलाडी 

china

चीनले निर्माण गरेको संसारकै सबैभन्दा अग्लो स्थानको पुलमा गुड्दै कार  

nepal-1

नयाँ वर्षको पूर्व सन्ध्यामा तमु ल्होसारमा रमाउदै नेपाली युवती

maxico

मेक्सिकोमा भएको भीषण सवारी दुर्घटना 

china1

चीनमा कला प्रदर्शन गर्दै कलकार

siriya

युद्ध लड्दै गर्दा तस्वीर खिचाउँदै सिरियाका सेना