मनोरञ्जन

कसको मायामा पागल भए सुरेश ?

काठमाण्डौ । म त पागल भएँ दिन रात बोलको नयाँ गीति भिडिया रिलिज भएको छ । टोपेन्द्र बिष्टको स्वर तथा विजय भण्डारीको निर्देशन रहेको गीति भिडियोमा सुरेश पन्थीले मोडलिङ गरेका छन् ।

त्यस्तै बसन्त पुन र प्रकृति थापालाई समेत भिडियोमा देख्न सकिन्छ । हेर्नुस् भिडियो:

https://www.youtube.com/watch?v=Aja6n3J2Ih8