मनोरञ्जन

आमिर खानको ‘सेक्रेट सुपरस्टार’ सार्वजनिक

एजेन्सी– भारतीय बलिउड सुपरस्टार आमिर खानको नयाँ टिजर ट्रेलर सार्वजनिक भएको छ । खानको ‘सेक्रेट सुपरस्टार’ नामको टिजर ट्रेलर सार्वजनिक भएको हो ।

युट्युवमा सार्वजनिक टिजरले सांतितिक सुरस्टार बन्न एक युवतीमा रहने ईच्छा र सपना पुरा गर्न अघि बढ्दा आउने वाधा व्यवधानको कथा समेटेको छ ।

१ मिनेट २६ सेकेण्ड लामो फिल्मका निर्माता आमिर नै हुन् । फिल्ममा उनको भुमिका भने छोटो (केमियो) मात्र रहेको बताईन्छ । अर्को बर्षको अगष्टमा रिलिज हुने यो फिल्मका अद्वेत चन्दन निर्देशक छन् ।