मनोरञ्जन

रेखा थापाले हिन्दूराज्य मन परेर राप्रपा प्रवेश गरेको बताईन्

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । नेपाली सुपरस्टार नायीका रेखा थापा राप्रपामा प्रवेश गरेकी छिन् । दोस्रो संबिधानसभामा माओबादी बनेर टीकट हुत्याउने प्रयास गरेकी थापालाई राप्रपा अध्यक्ष कमल थापाले टीका लगाएर पार्टी प्रवेस गराएका थिए ।
नायीका थापाले आफूलाई हिन्दू धर्म मान्ने पार्टी राप्रपा भएको चित्त बुझेकोले उक्त पार्टीमा लोको बताएकी छिन् । पुरानो पर्टीको तरीका ठीक नलागेको पनि नायीका थापाले बताउन भ्याईन् ।
भर्खर मात्र कमल थापा नेतृत्वको राप्रपा नेपाल र पशुपति शम्सेर राणा नेतृत्वको राप्रपा मिलेर एकभएको राप्रपाले पार्टी प्रवेश अभियान देसब्यापी बनाउदै गएको छ ।