विचार/ब्लग

तराईका जमिन्दार शामन्ती  तथा पृथकताबादी मुखियाहरू उपेन्द्र यादब, सी के रावत, राजेन्द्र महतो, महन्थ ठाकुर…!

दीपक मन्रल
काठमाण्डौ । आजभोलि एकथरि मानिसहरू पहिचानको नाममा जाती-जाती माझ द्वन्द र बैमनश्य सृजना गर्न दुष्प्रयत्न गर्दै छन्। तिनीहरूको अन्तिम उदेश्य भनेको नेपाली समाजमा बिगत हजारौं बर्ष देखि अस्तित्वमा रहेको अन्तरजातीय सद्भाव, अन्तरजातीय सहिष्णुता र अन्तरजातीय सहयोगको परम्पराको अन्त्य गर्ने र त्यहि निहुँमा जातीहरूको नाम भएको प्रदेश भएको संघियता निर्माण गर्न कोशिश गर्ने, त्यसको केहि बर्षहरू पछि जातीय राज्यहरू खडा गरेर नेपाललाई अस्तित्व-रहित पार्ने षढ्यन्त्र हो।

त्यहि क्रममा जातीबादी शामन्ती ठग मुखियाहरू र तिनीहरूका कार्यकर्तारुपी कमाराहरूले जातीयताका बारेमा भ्रमहरू खडा गर्न केहि शाब्दिक बिबादहरू सृजना गर्न दुष्प्रयत्न गरिरहेका छन्।

यस्ता शब्दहरू मध्य दुईवटा शब्दहरू हुन्स् जाती र जात।
जाती (Race ):– जातीलाई अंग्रेजी भाषामा Race भनिन्छ। कुनै एउटा निश्चित जातीको मात्र हितको पछ्यमा हुने वा गरिने कार्यलाई जातीबाद (Racism) भनिन्छ। त्यसो भए, जाती भनेको के हो त र? जिबबैज्ञानिक चरित्रहरू ९जस्तै छालाको रंग, कपालको रंग, आँखाको रंग, आदि अनुसार बर्गिकरण गरिएका मानिसहरूको समुहलाई जाती (Race )भनिन्छ। जाती मानिसहरूले चाहँदैमा परिबर्तनीय हुँदैन।

यो परिबर्तन जीवबैज्ञानिक कारण वा अन्तरजातीय बिबाहद्वारा मात्र सम्भव हुन्छ। जातीलाई हिन्दीमा नश्ल भनिन्छ। यसरी नश्ल र जाती शब्दहरूले एकै कुरालाई जनाउँछन। जस्तै काला जाती, गोरा जाती, आदी।
जात (Caste):-समाजमा एक समान स्थिती वा स्थान भएका मानिसहरूका कुनै एक समुह, जसमा मानिसहरू जन्मिएका हुन्छन। यो जात भन्ने कुरा परम्परागत मान्यता र बिश्वाशमा आधारित हुन्छ। तर, जात मानिसको ज्ञान ररवा आर्थिक हैशियत अनुसार परिबर्तनीय हुन्छ। जातको आधारमा स्थापित परम्परालाई जाती प्रथा (Caste tradition) वा जाती प्रणाली (Caste system) भनिन्छ।

जस्तै दमै, पोडे, ब्राम्हण, छेत्री, शुद्र, वैश्य, आदी। जात प्रथा उहिलेका मानिसहरूले गर्ने काम अनुसार कायम गरिएको हो। तर, कुनै निश्चित जातमा परेको मानिस उसले पछी प्राप्त गरेको ज्ञान र उसको आर्थिक हैशियत परिबर्तन भएपछी एक जातको मानिस अर्को जातमा परिबर्तन भएका धेरै उदाहरणहरू हाम्रा ईतिहास र पुराणहरूमा पाईञ्छ। यसरी हामीले जात भन्ने बिषय वा अबधारणा समय तथा परिस्थिति अनुसार परिवर्तन हुन्छ।

आजभोलि जातीबादीहरू जाती शब्दको सट्टा नश्ल शब्दको प्रयोग गर्छन। जातीबादीहरूले त्यसरी नेपाली शब्दको सट्टा हिन्दी शब्द रोज्नु कारण भारतीय शासक मण्डलीलाई खुशी पार्न नै हो। हाम्रा जातीबादी मित्रहरूको तराईका जमिन्दार शामन्ती ठग छेत्रबादी तथा पृथकताबादी मुखियाहरू (उपेन्द्र यादब, सी के रावत, राजेन्द्र महतो, महन्थ ठाकुर, आदी) संग एक किसिमको राजनीतिक सम्बन्ध रहेको छ। ति तराईका जमिन्दार ठग छेत्रबादी पृथकताबादी मुखियाहरू नेपालीको सट्टा हिन्दी भाषा प्रयोग गर्न रुचाउञ्छन। त्यो पनि उनीहरूले आफ्ना भारतीय मालिकहरूलाई खुशी पार्न नै।

तिनै छेत्रबादी मुखियाहरूले जातीको सट्टा नश्ल शब्द प्रयोग गर्छन। जातीबादीहरूले त्यही तराईका छेत्रबादीरपृथकताबादी मुखियाहरूले प्रयोग गरेको हिन्दी भाषाको शब्द नश्ल प्रयोग गर्दै आएका छन्। यसरी, जातीबादीहरू र तराईका छेत्रबादी तथा पृथकताबादी ठग मुखियाहरूले हिन्दी शब्द प्रयोग गर्नुको कारण प्रष्ट नै छ। तर, हाम्रा जातीबादी शामन्ती मुखियाहरू र तिनीहरूका कमाराहरू , बुझिस, नश्ल शब्द र जाती शब्द एकै होइनन्। यी अलग-अलग शब्दहरू हुन् भनेर ढाँट्छन्। यसरी आफ्नो कुनियतले गर्दा जातीबादीहरूले जानाजानी हामीहरू माझ भ्रमहरू सृजना गर्दै छन्।

साथै, जातीबादीहरूले ‘जाती र जात भनेको एकै कुरा हो’ भनेर भ्रम छरेका छन्, ता कि जाती शब्दलाई बिस्थापित गरेर हिन्दी नश्ल शब्द प्रयोग पाईयोस। सावधान, नेपालीहरू हो !! ए जातीबादी दाजु-भाईहरू र दिदी-बहिनीहरू हो, एक पटक जीवबैज्ञानिक पुस्तकहरू र शब्द-कोषहरूमा अलि मेहनत गरेर हेर त !!! (मर्नलले फेसबुकको म्यासेन्जरमा उक्त आक्रोस पोखेका हुन् ।)